Windows
Windows 10 वा 11, 64-bit
अहिले साइन गरिएको छैन: “Windows protected your PC” आए More info → Run anyway छान्नुहोस्।
डाउनलोड
पसलकै कम्प्युटरमा बिल, स्टक र हिसाब — रसिद प्रिन्टरमा सिधै छाप्छ, इन्टरनेट गए पनि बिल काटिरहन्छ। हरेक प्लानमा निःशुल्क।
Windows 10 वा 11, 64-bit
अहिले साइन गरिएको छैन: “Windows protected your PC” आए More info → Run anyway छान्नुहोस्।
macOS 12 वा नयाँ
अहिले साइन गरिएको छैन: पहिलो पटक Accura मा right-click → Open → Open। कुन Mac हो थाहा छैन? Apple मेनु → About This Mac → “Chip”।
Android र iPhone
छिट्टै आउँदैछ। अहिले नै फोनको ब्राउजरमा Accura चलाउन सकिन्छ — पसलको ठेगाना खोलेर home screen मा राख्नुहोस्।
Accura Chrome, Edge वा Safari मा पनि पूरा चल्छ — कम्प्युटर, ट्याब्लेट वा फोनमा। डेस्कटप एप काउन्टरका लागि हो: सिधै प्रिन्ट र इन्टरनेटबिना बिल।
एउटा काउन्टरसहित निःशुल्क प्लानबाट सुरु गर्नुहोस्। तयार हुँदा आफ्ना आइटम, उधारो र टोली थप्नुहोस् — पहिलो दिनदेखि नै सबै सुविधा छन्।